प्रधानमन्त्री शाहलाई होटल ताज महलमा स्वागत
barnanmedia.com · Sun Nov 22 11:30:42 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्।
प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा पुग्दा स्वागत गरिएको हो। उनी होटल ताज महलमै बस्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)