प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
rajdhanidaily.com · Sun Nov 22 11:43:57 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)