मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन भेट्न पुगे भारतीय विदेशमन्त्री

baahrakhari.com · Sun Nov 22 12:24:00 UTC 2026

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भेट्न भारतका विदेशमन्त्री एस जयशंकर उनी बसेको ताज होटल पुगेका छन् । उनीहरूबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका कार्यक्रमबारे प्रधानमन्त्री बालेनलाई जानकारी गराउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)