मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहलाई वाणिज्य राज्यमन्त्री जितिन प्रसादले दिल्लीमा स्वागत

barnanmedia.com · Sun Nov 22 12:22:48 UTC 2026

प्रधामन्त्री वालेन्द्र शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

सोमबार दिउँसो राज्यमन्त्री जितिन प्रसादले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)