मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

ratopati.com · Sun Nov 22 12:35:34 UTC 2026

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघाट सुरु भएको हो ।

नयाँदिल्लीस्थित होटल ताजमा उनीहरुबिच भेटघाट भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)