शिष्टाचार भेटका लागि प्रधानमन्त्री बालेन बसेको होटल ताज पुगे जयशंकर
nagariknews.nagariknetwork.com · Sun Nov 22 12:48:46 UTC 2026

दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर आइपुगेका छन्।
भ्रमणको पहिलो दिन आइतबार साँझ शिष्टाचार भेटवार्ताका लागि जयशंकर नयाँदिल्लीस्थित होटल ताजमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)