मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीमा बालेनको औपचारिक भेटवार्ता शुरू, विदेशमन्त्री जयशंकरसँग भेट

lokaantar.com · Sun Nov 22 12:58:37 UTC 2026

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले औपचारिक भेटवार्ता शुरू गरेका छन् । आइतबार नै नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री बसेको होटलमा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)