मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एयर रुटका विषयमा सहमति हुने सम्भावना बढ्यो, ३९ हजार फिटबाट प्रवेश दिन भारत सकारात्मक

clickmandu.com · Sun Nov 22 13:00:30 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ ।

प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर रुट’ मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)