सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम
nagariknews.nagariknetwork.com · Sun Nov 22 13:05:44 UTC 2026

सर्बियामा विद्यार्थी आन्दोलनबाट उदाएको राजनीतिक समूहले देशको सञ्चार र श्रम क्षेत्रमा व्यापक परिवर्तन गर्ने योजना अघि सारेको छ।
विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ ले टेलिभिजनमा रियालिटी शोको प्रसारण दैनिक ४५ मिनेटमा सीमित गर्ने र कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)