राप्रपालाई महाधिवेशन प्रतिनिधि छान्न चटारो
gorkhapatraonline.com · Sun Nov 22 13:05:31 UTC 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आठौँ महाधिवेशनको चटारो छ । मंसीर २६ देखि २८ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको काम जारी छ ।
मंसीर ४ गतेदेखि १० गतेसम्ममा महाधिवेशन प्रतिनिधि चयन गरिसक्नु पर्ने कार्यतालिका बमोजिम काठमाडौँ क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि छनौट गरिसकेको सो दलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)