प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सकियो
ratopati.com · Sun Nov 22 13:10:08 UTC 2026

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरबिचको भेटवार्ता सकिएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबिच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)