नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल
khabarhub.com · Sun Nov 22 13:13:29 UTC 2026

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक दायरामा मात्र सीमित नभई आपसी विश्वास, मित्रता, सद्भावना, सांस्कृतिक आदानप्रदान र जनस्तरको आत्मीय सम्बन्धमा आधारित रहेको बताएका छन्।
काठमाडौँमा आयोजित ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै सभामुख अर्यालले यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)