मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

khabarhub.com · Sun Nov 22 13:02:37 UTC 2026

काठमाडौं- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)