क्यासिनो सञ्चालकको पुनरावेदन फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमा
ratopati.com · Sun Nov 22 13:20:20 UTC 2026

काठमाडौँ । विशेष अदालतबाट सफाइ पाएका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि तयार भएको फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै थन्किएको छ ।
नायब महान्यायाधिवक्तासहितका अधिकारीले पुनरावेदन नजाने राय उठाउँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदन अगाडि बढाउन लिखित आदेश दिए पनि कार्यान्वयन नभएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)