नयाँ भनिएकाहरूको सरकार आएपछि जनताले दुःख पाए : शंकर पोखरेल
baahrakhari.com · Sun Nov 22 13:16:13 UTC 2026

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरूको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् ।
आइतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको भन्दै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)