प्रधानमन्त्री वालेनको भ्रमणका क्रममा भारतीय दूतावासले सार्वजनिक गर्यो नेपाल–भारत सम्बन्ध झल्काउने भिडिओ
nepalviews.com · Sun Nov 22 13:21:26 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेपछि नेपालस्थित भारतीय दूतावासले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र सहकार्य झल्काउने भिडिओ सार्वजनिक गरेको छ।
दूतावासले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको भिडिओमा दुई देशबीचको व्यापार, ऊर्जा, पूर्वाधार, सुरक्षा, रक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, डिजिटल प्रविधि तथा सांस्कृतिक सम्बन्धका विभिन्न पक्ष समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)