प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट भेट
onlinekhabar.com · Sun Nov 22 13:14:41 UTC 2026

६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेट भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)