प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
setopati.com · Sun Nov 22 13:28:00 UTC 2026

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाह बसिरहेको नयाँदिल्लीस्थित होटल ताजमहलमा विदेशमन्त्री जयशंकरले उनीसँग शिष्टाचार भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)