प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीस्थित ताज होटलमा भेटवार्ता
nepallive.com · Sun Nov 22 13:13:18 UTC 2026

काठमाडौं– आइतबारदेखि भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शाह दुई दिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन् । उनले भारतका उच्च पदस्थ व्यक्तिहरुलाई भेटवार्ता गर्न कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)