प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता सम्पन्न
reportersnepal.com · Sun Nov 22 13:20:47 UTC 2026

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ।
नयाँदिल्लीस्थित होटल ताजमा आइतबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)