प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच विविध क्षेत्रमा सहकार्यबारे छलफल
khabarhub.com · Sun Nov 22 13:41:39 UTC 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)