प्रधानमन्त्रीको भ्रमणमा ३५ जना सरकारी टोली र निजी क्षेत्रका ५२ जना (नामावलीसहित)
barnanmedia.com · Sun Nov 22 13:38:33 UTC 2026

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् ।
नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणमा ३५ जना सरकारी टोली र निजी क्षेत्रका ५२ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)