परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
ratopati.com · Sun Nov 22 14:30:09 UTC 2026

नयाँ दिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबिच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी मन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)