मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

barnanmedia.com · Sun Nov 22 14:37:14 UTC 2026

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबिच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी मन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)