मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

canadanepal.com · Sun Nov 22 14:54:09 UTC 2026

नयाँ दिल्ली - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्लीस्थित होटल ताजमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)