बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्री- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ
baahrakhari.com · Sun Nov 22 14:59:00 UTC 2026

नयाँ दिल्ली । भारतका विदेशमन्त्री यस जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको बताएका छन् ।
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आइतबार साँझ होटल ताजमहलमा शिष्टाचार भेटवार्ता गरेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)