मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

reportersnepal.com · Sun Nov 22 15:10:03 UTC 2026

नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीस्थित होटल ताजमा भेटवार्ता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)