मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धानको ठुटीमा आगो लगाउने सात जना समातिए

janaaastha.com

धान काटेपछि ठुटीमा आगो लगाएर वातावरण प्रदुषण गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पाँच जना तथा रोहिणी गाउँपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)