सुदूरपश्चिम खप्तड गोल्डकपको सातौं संस्करण पुस २१ देखि
-OwM_hb7FNQy2_QNnTr4 · Sun Nov 22 15:57:00 UTC 2026
‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।
आइतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (-OwM_hb7FNQy2_QNnTr4)