काठमाडौंका १० बालबालिका जलवायु परिवर्तनका सद्भावना दूत बन्दै, यस्तो छ महानगरको तयारी
nagariknews.nagariknetwork.com · Sun Nov 22 16:04:47 UTC 2026

काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ।
सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)