कांग्रेसको नयाँ कार्यसमिति अद्यावधिक ढिलाइ किन ?
baahrakhari.com · Mon Nov 23 00:30:00 UTC 2026

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले महाधिवेशन गरी नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझाएको २१ दिन पुग्यो ।
तर, आयोगले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको विवरण अद्यावधिक गर्न आलटाल गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)