मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव

kendrabindu.com · Mon Nov 23 04:39:23 UTC 2026

काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् ।

प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित विधेयकको दफा (३) मा खनिज पदार्थको संरक्षण तथा व्यवस्थापन सम्बन्धी प्रावधान राख्न प्रस्तव गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)