बग सार्वजनिक गरिदिएपछि माइक्रोसफ्ट र साइबर सुरक्षा अनुसन्धानकर्ताबिच लफडा, कारबाहीसम्मको चेतावनी
techpana.com · Mon Jun 01 05:18:30 GMT 2026

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो डिजिटल क्राइम्स युनिट मार्फत एक सुरक्षा अनुसन्धानकर्तालाई कानुनी कारबाही गर्ने धम्की दिएपछि साइबर सुरक्षा समुदायमा ठुलो हलचल पैदा भएको छ । नाइटमेर एक्लिप्स तथा कियोटिक एक्लिप्स नामले चिनिने एक अनुसन्धानकर्ताले विन्डोजका ६ वटा प्रमुख सुरक्षा कमजोरी हरू (Zero-day vulnerabilities) सार्वजनिक गरेपछि यो विवाद सुरु भएको हो ।
ती अनुसन्धानकर्ताले माइक्रोसफ्टको विन्डोज डिफेन्डर, बिटलकर र विन्डोज सीटीएफ मुन जस्ता प्रणालीहरूमा रहेका गम्भीर कमजोरीहरू सार्वजनिक गरेका छन् । जसलाई रेडसन , अनडिफेन्ड , ब्लुह्याम्मर , यल्लोकि , ग्रिनप्लाज्मा र मिनिप्लाज्मा नाम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)