मोदीसँगको भेटवार्ताका लागि हैदरावाद हाउस पुगे प्रधानमन्त्री बालेन
clickmandu.com · Mon Nov 23 05:40:21 UTC 2026

काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्रीले विदेशीसँग भेटघाट गर्ने हैदरावाद हाउस पुगेका छन् ।
सोमबार बिहान भारतीय राष्ट्रपतिको कार्यालयमा गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री शाह राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)