मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता

onlinekhabar.com · Mon Nov 23 05:53:42 UTC 2026

७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भइरहेको हो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा पनि भेटवार्ता हुनेछ ।

त्यसपछि केही सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)