मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ कार्यक्रममा समेत प्रधानमन्त्री शाहद्वारा ‘ड्रेसकोड’ उल्लंघन

nepalviews.com · Mon Nov 23 05:50:25 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्मानमा भारतले सोमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । निर्धारित समयअनुसार बिहान १० बजे राष्ट्रपति कार्यालय रहेको ‘हैदरावाद हाउस’ मा प्रधानमन्त्री शाहको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

विदेश भ्रमणका लागि प्रस्थान गर्ने क्रममा नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ दिने प्रचलन रहे पनि शाहले यो परम्परालाई पछ्याएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)