मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन र मोदीबीच भेटवार्ता सुरु

barnanmedia.com · Mon Nov 23 06:07:36 UTC 2026

भारत । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । भेटवार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)