मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा एक्लाएक्लै वार्ता जारी

ekantipur.com · Mon Nov 23 06:14:09 UTC 2026

दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा एक्लाएक्लै वार्ता जारी

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वार्ता सुरु भएको हो । वार्ता आधा घण्टाभन्दा बढी चल्ने नेपाली प्रतिनिधिमण्डलसँग रहेका अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)