मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'गार्ड अफ अनर'देखि हैदरावाद हाउसको भेटसम्म दिल्लीमा मोदीसँग बालेनका कदम [तस्वीरहरू]

lokaantar.com · Mon Nov 23 06:32:35 UTC 2026

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार बिहान ११ बजेपछि बालेन र मोदीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)