मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

saralpatrika.com · Mon Nov 23 06:17:34 UTC 2026

नयाँ दिल्ली (भारत) भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा भेटवार्ता सुरु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)