डेलिभरी हिरो किन्दै उबर, चीन बाहिरको सबैभन्दा ठूलो फुड डेलिभरी कम्पनी बन्ने
clickmandu.com · Thu Jul 16 10:39:34 GMT 2026
एजेन्सी । अमेरिकी राइड-होलिङ कम्पनी उबरले जर्मनीको डेलिभरी हिरो किन्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार कम्पनीको इक्विटी मूल्य करिब १४.८ अर्ब अमेरिकी डलर हुनेछ । सम्झौतासफल भएमा चीनबाहिरको सबैभन्दा ठूलो खाद्य डेलिभरी कम्पनी बन्ने अपेक्षा गरिएको छ ।
योसँगै उबरले आफ्नो विश्वव्यापी खाद्य डेलिभरी व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेकोछ। कम्पनी अहिले डच समूह प्रोसुसको स्वामित्वमा रहेको जस्ट इट तथा अमेरिकी प्रतिस्पर्धी डोरदाससँग कडा प्रतिस्पर्धामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)