मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन र मोदीले गरे विभिन्न समझदारीपत्रको आदानप्रदान, पत्रकार सम्मेलन #LIVE

clickmandu.com · Mon Nov 23 07:57:56 UTC 2026

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘हैदराबाद हाउस’ मा भेटवार्ता सकिएको छ ।

दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुने कार्यक्रम सुरू भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)