बालेनसँग केही घन्टाको कुराकानीमै उनको स्पष्ट भिजन र प्रतिबद्धता महसुस गरेँ– मोदी
setopati.com · Mon Nov 23 08:35:25 UTC 2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमणका रूपमा भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)