मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तस्बिरमा हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलन

ratopati.com · Mon Nov 23 09:03:41 UTC 2026

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत विभिन्न पूर्वाधार परियोजनाको भर्चुअल उद्घाटन तथा शिलान्यास गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल तथा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवाको संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)