प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
bishowkhabar.com · Mon Nov 23 09:08:22 UTC 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बालेनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै स्वागत गर्न आफू प्रतीक्षारत रहेको बताए । मोदी यसअघि दुईपटक नेपालको भ्रमणमा आइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)