बालेन-मोदी उपहार साटासाटदेखि, एमओयूमा हस्ताक्षर र संयुक्त पत्रकार सम्मेलनसम्म [तस्वीरहरू]
lokaantar.com · Mon Nov 23 09:38:52 UTC 2026

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय भेटवार्तापछि हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल र अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवाको भर्चुअल उद्घाघाटन गरेका छन् ।
बनबासामा एकीकृत जाँच चौकी स्थापना, मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनको दोस्रो खण्ड, झापामा तेल भण्डारण टर्मिनल, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको भर्चुअल शिलान्यास गरेका छन् । साथै नेपाल र भारतबीच सहकार्यका विभिन्न समझदारीपत्र आदानप्रदान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)