मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास कार्यक्रम तुरुन्तै ल्याउनुपर्छ: मन्त्री साह

reportersnepal.com · Mon Nov 23 10:10:36 UTC 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले निर्माणजन्य सामग्रीको उपयोगबारे छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिका कारण मुलुकले आर्थिक अवसर गुमाइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)