मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशको अल्पमत सरकारपछाडि लुकेको दाउपेच– एमालेसँग बदला लिन जसपाको 'डबल रोल' !

lokaantar.com · Mon Nov 23 10:48:16 UTC 2026

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव दोस्रोपटक मुख्यमन्त्री बनेका छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार शपथग्रहण गरी पदभारसमेत सम्हालिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)