प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
reportersnepal.com · Mon Nov 23 12:33:25 UTC 2026

हेटाैँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आज निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख हरिप्रसाद ढकालले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका काम कारबाही समेटेर तयार गरिएको २०औँ वार्षिक प्रतिवेदन पेस गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)