मोतिहारी–अमलेखगञ्ज दोस्रो चरण हस्तान्तरण र झापा टर्मिनल शिलान्यास
ratopati.com · Mon Nov 23 12:52:46 UTC 2026

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘बटन अन’ गरी दुई महत्त्वपूर्ण पेट्रोलियम पूर्वाधार परियोजनाको हस्तान्तरण तथा शिलान्यास गरेका छन् ।
दुई देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणको परियोजना हस्तान्तरण र झापास्थित ग्रिनफिल्ड आयल स्टोरेज टर्मिनलको शिलान्यास सम्पन्न गरेको नेपाल आयल निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)